Author: admin

प्रहरीलाई गाली गरेको आस्था राउतको भिडियो भाइरल, छानबिन समिति गठन

काठमाडौँ । गायिका आस्था राउतले आफूलाई महिला प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । ‘ठूला पदका प्रहरीले मात्रै राम्रो भाषाको प्रयोग गर्ने हो ?’ भन्दै आस्थाले प्रश्न गरेकी छिन् । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भद्रपुर जान लाग्दा चेकिङको क्रममा महिला प्रहरीले आफूमाथि…Read More »

अण्डाको फण्डाः कोलेस्ट्रोल बढ्छ, मुटु रोग गराउँछ भन्ने कुरा कति साँचो–कति झुटो ?

अण्डा ! सम्भवतः यस पृथ्वीमा पाइने खाद्य पदार्थहरुमध्ये सबैभन्दा बढी पोषणयुक्त खानेकुराहरुमध्येका एक ।  फगत एउटा कोषलाई पूर्ण रुपमा चल्लामा परिणत गराउनको लागि आवश्यक सबै जीवनदायी तत्त्वहरुले भरिपूर्ण हुन्छ एउटा सिंगो अण्डा । एउटा उसिनेको अण्डामा हामीलाई दैनिक मात्रामा चाहिने भिटामीन एको…Read More »

सेयर गरौ ! माता दक्षिणकालीको दर्शन गर्नुहोस, चाहेको सबै पूरा हुनेछ ।ईन्कार नगरौ ।।

माता दक्षिणकालीको दर्शन गर्नुहोस, तपाईले चाहेको सबै पूरा हुनेछ!! सेयर लाईक र कमेन्ट गर्न हेला नगरौ अनिष्ट हुन सक्छदक्षिणकाली मन्दिर राजधानी काठमाडौंबाट दक्षिण भेगमा करिब १७ किमिको दुरीमा रहेको छ। यो कालीदेवीको मन्दिर हो। यो मन्दिर राजा प्रताप मल्लद्वारा निर्माण गरिएको हो।…Read More »

बाटो हेर्दा यस्तो लाग्छ- के आज म सकुशल घर फर्किन्छु!

हालै मेक्सिकोको मेयरलाई बाटो नबनाएको निहुँमा त्यहाँका जनताले गाडीमा बाँधेर सडकको हविगत साक्षात्कार गराए। यो समाचार पढ्दै गर्दा मलाई आफू बस्ने नगर गोदावरी र ललितपुर महानगरका मेयरद्वयको अनुहार झल्झली आइरहेको थियो। यही सडकको कारणले एउटा परिवार ठैवबाट विस्थापित हुनुपरेको सायदै कसैलाई थाहा…Read More »

वनबासबाट दरबार नफर्कुञ्जेल गर्भवती हुँदिनन् सीता, यसको सन्देश के?

मलाई लाग्छ, माधवीको कथा यहाँका सुपठित स्रोताहरूलाई थाहा छ। म आफ्नो राय भन्न सक्छु। माधवी जंगल जान्छिन्। अर्को स्वयंवर गर्दिन भन्छिन्। माधवीले जंगललाई नै आफ्नो पति मानेकी छन्। आफ्नो साधनालाई नै जीवनको केन्द्रीय लक्ष्य मानेकी छन्। आफ्नो खोजको निम्ति माता, पत्नी र पुत्रीको…Read More »

बालुवाटारमा सहमति, जनकपुरमा हलचल

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच भएको चुनावी तालमेलले आगामी दिनमा नयाँ गठबन्धनको स्पष्ट संकेत गरेको छ। यसको सन्देश पनि प्रष्ट छ- नेकपा सत्ता साझेदार समाजवादी पार्टीलाई पन्छाएर आउने दिनमा राजपासँग राजनीतिक हातेमालो गर्न चाहन्छ। त्यसैले काठमाडौंमा बुधबार…Read More »

खप्तडमा तापक्रम माइनस ४ डिग्री सेल्सियस, हिमपात सुरु

डोटी । सुदूरपश्चिम प्रदेशको प्रसिद्ध पर्यटकीयस्थल खप्तड राष्ट्रिय निकुञ्जमा हिमपात भएसँगै तापक्रम माइनस ४ डिग्री सेल्सियससम्म पुगेको छ । खप्तडमा बुधबार रातिदेखि हिमपात शुरु भएको हो । बुधबार रातिबाट हिमपात भइरहेको र त्यहाँको तापक्रम निकै घटेको खप्तडमा तैनाथ रहेको गुरुगोरख गुल्मका गुल्मपति…Read More »

अस्ताए अभिनेता एबम विकास बाेर्डका अध्यक्ष केशव भट्टराई

३० मङ्सिर २०७६, काठमाडाैं । चलचित्र विकास बाेर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ। आइतबार राति करिब १० : ३० बजे ५४ वर्षको उमेरमा उनकाे निधन भएकाे हाे। उनलाई उपचारका लागि काठमाडाैंको चाबहिलस्थित ओम अस्पताल लगिएकाे थियाे। अस्पताल पुर्‍याउदा उनकाे निधन भइसकेको अस्पताल…Read More »