Category: LifeStyle

बाटो हेर्दा यस्तो लाग्छ- के आज म सकुशल घर फर्किन्छु!

हालै मेक्सिकोको मेयरलाई बाटो नबनाएको निहुँमा त्यहाँका जनताले गाडीमा बाँधेर सडकको हविगत साक्षात्कार गराए। यो समाचार पढ्दै गर्दा मलाई आफू बस्ने नगर गोदावरी र ललितपुर महानगरका मेयरद्वयको अनुहार झल्झली आइरहेको थियो। यही सडकको कारणले एउटा परिवार ठैवबाट विस्थापित हुनुपरेको सायदै कसैलाई थाहा…Read More »

वनबासबाट दरबार नफर्कुञ्जेल गर्भवती हुँदिनन् सीता, यसको सन्देश के?

मलाई लाग्छ, माधवीको कथा यहाँका सुपठित स्रोताहरूलाई थाहा छ। म आफ्नो राय भन्न सक्छु। माधवी जंगल जान्छिन्। अर्को स्वयंवर गर्दिन भन्छिन्। माधवीले जंगललाई नै आफ्नो पति मानेकी छन्। आफ्नो साधनालाई नै जीवनको केन्द्रीय लक्ष्य मानेकी छन्। आफ्नो खोजको निम्ति माता, पत्नी र पुत्रीको…Read More »

खप्तडमा तापक्रम माइनस ४ डिग्री सेल्सियस, हिमपात सुरु

डोटी । सुदूरपश्चिम प्रदेशको प्रसिद्ध पर्यटकीयस्थल खप्तड राष्ट्रिय निकुञ्जमा हिमपात भएसँगै तापक्रम माइनस ४ डिग्री सेल्सियससम्म पुगेको छ । खप्तडमा बुधबार रातिदेखि हिमपात शुरु भएको हो । बुधबार रातिबाट हिमपात भइरहेको र त्यहाँको तापक्रम निकै घटेको खप्तडमा तैनाथ रहेको गुरुगोरख गुल्मका गुल्मपति…Read More »